Channel: Kantipur TV HD
Category: News & Politics
Tags: kathmanduprovincial governmentnational news videolatest news todaynews nepalpradesh footagebisheshkantipur samacharpradesh newsnew newsnepal news onlinepradesh bishesh newshd newsmain newsप्रदेश समाचार वीडियोnews of nepalप्रदेश समाचारप्रदेश सम्बन्धी जानकारीekantipurnews todayप्रदेश बिशेषkantipur televisionlatest newsktv hd newsnews headlineslatest news videospradeshpradesh bisheshkantipur newsnepal news
Description: Nirwachan Bishesh | कान्तिपुर निर्वाचन विशेष | २१ बैशाख २०७९ कान्तिपुर निर्वाचन विशेषमा आज, * बर्दियामा बाढीपीडितका समस्या सम्बोधनमा आलटाल / राहत वितरण गर्ने आश्वासन बाँड्दै नेताहरु चुनावी प्रचारमा । * जनकपुर उपमहानगरको शिवपुरका बासिन्दा न्यूनतम् सेवाबाटै बञ्चित / सक्षम जनप्रतिनिधी चयनमा स्थानीय जागरुक । * भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा दिन दैलेखका दलित समुदायको माग /आधारभूत सेवा उपलब्ध गराउन दलहरुलाई सुझाव । * सुर्खेतमा सत्ता गठबन्धन दल बीच नै विवाद/ एकले अर्कालाई सहयोग नगरेको गुनासो । #NirwachanBishesh #Samachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd? Click here to Download our Apps: kantipurtv.com/apps Visit our Website: kantipurtv.com Facebook: facebook.com/kantipurtelevision Twitter: twitter.com/ourktv Instagram: instagram.com/kantipurtelevision